सोनिया गान्धी अस्पताल भर्ना

नयाँ दिल्ली । भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको समाचार छ । उहाँ राजधानी नयाँ दिल्लीको अस्पताल भर्ना हुनुभएको समाचारमा जनाइएको छ । उहाँ पुनः अस्वस्थ भएपछि राजधानी नयाँ दिल्लीको गंगाराम अस्पतालमा बिहीबार भर्ना गरिएको समाचारमा जनाइएको छ । भारतको एक प्रमुख अस्पतालका रुपमा रहेको सो गंगाराम अस्पतालमा उहाँ … Continue reading सोनिया गान्धी अस्पताल भर्ना